तपाईँलाई स्वागत छ यो साईटमा:::तपाईंहरुले हेर्न सक्नुहुन्छ: प्रसिद्ध नेपाली गीतहरु, नेपाली कलेजका केटीहरु, नेपाली चुट्किला, Extra Nepali Models ,Sms Collection,Free Software , Free call 100% ,कम्प्युटर समस्या-No problem solve it ,नेपाली राष्ट्रिय गीतहरु Listen Nepali F.M

www.onlinenepal.tk

नेपालका जल्दाबल्दा नायिका, मोडेलहरुले हट हट सिन दिन थालेका छन्। यसबाट देशका विकृति मात्र हैन् पैदा हुनथालेको छ। हैन नेपालमा कतीधेरै मोडेल हरुहुन्। कती शोक चढेको भेने ११, १२ पढ्दै गरदा पनि मोडेलिङ गर्नु पर्ने। हुनत नेपालमा कैइछैन भन्नेहरु मोडेल हेरेरै चित्त बुझाएका छन्।

नेपालमा अहिले यति बज्यो

Nepali Time:

Fans of Online Nepal

Popular Posts

चुट्किला

 "म किन यस्तो हुन्थे ?!!"

""यो पेज मनोरन्जन को लागि तयार पारीएको हो। मानिस को जीवन मा हासो को ज्यादै महत्वो छ। तेसैले मन खोलेर हासौ जीवन लाई निरोगी बनाउँ""

  1. #  * Nepali Jokes 
  2. # * Nepali Jokes
  3. #* Nepali Jokes
  4. # * Nepali Jokes




          
एक दिन लोग्ने स्वास्नीको को राम्रो भनेर झगडा परेछ। अब छुट्टयाउनको लागी उनिहरुले आफ्नो छोरालाई सोधेछन:-भन त बाबु हामी दुईजनामा को राम्रो?
छोरा (ज?ङगिदै):- तपाईहरु दुईजना राम्रो भएको भए म यस्तो हुन्थे...?
*************************************************
मुन्द्रे साझा यतायतमा चठ्यो
कन्डकटर:टिकट खै
मुन्द्रे:यो लिउ
कन्डकटर:यो त पुरानो हो त
मुन्द्रे :तिम्रो बस कहाँको नयाँ हो त

मुन्द्रे लाई एउटाले सोध्यो:त कलेज किन नआएको यार
मुन्द्रे मेरो बाउले भनेको एक ठाँउमा मान्छे गएको गएकै गर्यो भने उसको इज्जत घट्छ रे।
************************************************************
नातिले एउटा सानो धागो, प्वालमा छिराउन लागेको थियो।।
हजुरबा:? नाति तैले त्यो धागो त्यसमा छिराउन सक्दैनस्।?
नाति:? बाजी राखौ न त??
हजुरबा:? ल बाजी, सय-सय रुपैँय बाजी।?
(नाति भित्र जान्छ र एउटा ईस्प्रे(spray) लिएर आउँछ र धागोमा छरेर सिधा बनाएर त्यस प्वालमा छिराउँछ।)
(हजुरबाले नातिलाई सय रुपैँया दिनुहुन्छ र हजुरबुबाले त्यो ईस्प्रे लिएर जानुहुन्छ र एक घण्टा पछि आउनुहुब्छ र नातिलाई फेरि सय रुपैँया दिनुहुन्छ)
नाति:? मैले त पैसा पाइ सके त।?
हजुरबा:? यो चाहिँ तिम्रो हजुरआमाले दिनुभएको।।।?

**********************************************************************************
संकलक- प्रमोद "रसिक"

 अमेरिकन भारतीय र नेपाली अपराधिलाई मुत्यूदण्डको सजाय सुनाइएछ

अमेरिकन भारतीय र नेपाली अपराधिलाई मुत्यूदण्डको सजाय सुनाइएछ । मृत्यूदण्ड पाएका तीन अपराधिहरुलाई मौका स्वरुप एउटा खुल्ला मैदानमा १० सेकेण्ड भाग्न दिइने तथा प्रत्येकलाई एउटा मात्र गोली हान्ने यदि अपराधिले भागेर गोली छल्न सक्यो भने उसलाई सजाय माफि हुने निर्णय भएछ । पहिले भाग्ने पालो अमेरिकनको रहेछ । १० सेकेण्ड के भएको थियो निशानावाजले बन्दुक उठाएर गोली ड्याम्म हानेछ । अमेरिकन गोली लाग्ने वित्तिकै आफ्नो जन्मभूमी सम्झदै," मेरो देश अमर रहास्" भन्दै प्राण त्यागेछ ।
अब भाग्ने भाग्ने पालो भारतीयको थियो, तर उसको नियत पनि अमेरिकनको भन्दा फरक रहेन । गोली लाग्ने बित्तिकै "मेरा भारत महान" भन्दै देह त्याग गर्यो ।
पालो नेपालीको आयो अब उ सर्पको चालमा दौडन थाल्यो । एकछिन त निशानावाजलाई गोली चलाउन मुश्किल  पर्यो ।अन्तत गोली चलाइयो । संयोगवश गोली निशानामै लाग्यो । अनि उक्त नेपालीले "साला कुकुर्नीको छोराले कस्तो ठ्याक्क मिलाएर हानेको लागिहाल्यो नी" भन्दै मरेछ ।

*********************************************************************************

खुट्टा उचालेर पर्खाल थाम्ने प्रया

एक जना गफाडीले अर्को  गफाडीसँग प्रश्न गरेछ । तलाई थाहा छ कुकुरले सु गर्दा किन पछाडिको खुट्टा उचाल्छ ।
दोस्रो गफाडी एकछिन सोचेर खै थाहा भएन ।
पहिलो गफाडी किन भने परापूर्वकालमा एक पटक एक जना कुकुरको जिजु हजुरबुबा सु गरिरहेको बेला नजिकको पर्खाल ढलेर मृत्यू भएको रहेछ । त्यस बेला देखि कुकुरहरुले सु गर्दा खुट्टा उचालेर पर्खाल थाम्ने प्रयास गरेका हुन् । 

*********************************************************************************
 अल्छी:

विश्व अल्छी प्रतियोगिता भएको थियो । प्रतियॊगिताको अन्त्यमा ब्राजिलको एक जना अल्छीलाई "महाअल्छी" घोषित मात्र गर्न के थालिएको थियो एक जना नेपालीले ठुलो स्वरमा करायो पख्नुस पख्नुस यो भन्दा पनि महाअल्छी त हाम्रो देशको छ ।

मंचबाट आवाज आयो खोइत त्यो अल्छी ?
नेपाली:  उ त याँहा आउन पनि अल्छी मानेर घरमै बसिरहेको छ । 
*********************************************************************************
 हार्ट ....एट्या
छोरो पाएको १५ दिनमा रामे  बिदेश गयो ।
पाँच बर्षपछि घर फर्किएर घरभित्र पस्नासाथ श्रीमती अर्धनग्न
अवस्थामा रोइरहेकी थिइन् ।

रामे: के भो कोपिला ?
कोपिलाः मलाई हार्ट एट्याक भयो, ऐया......।
रामे  हत्तपत्त घरको तल्लो कोठामा झरेर एम्बुलेन्समा फोन गर्नमात्र के लागेको हुन्छ,
५ बर्षको उनको छोरो साजन  आएर भन्योः
साजन - बाबा बाबा, सपन अंकल पल्लो कोठमा लुकेर कपडा लगाउँदै हुनुहुन्छ ।
उ फोन भुइँमा राखेर दौडदै श्रीमती भए ठाउँपुग्यो, हेर्यो र अर्को कोठामा पुग्यो,
नभन्दै त्यहाँ उसैको मित्र सपनपनि अर्धनग्न अवस्थामा कोठामा यताउता घुम्दै थियो ।
रामे : (राता राता आँखा पार्दै) साले, तँ कस्तो साथी होस् यार ! उता मेरो श्रीमतीलाई
हर्ट एट्याक भइरहेको छ । तँ भने, केटाकेटी जस्तो कोठामा नांगै खेलेर बसेको
छस्....... जा............एम्बुलेन्स बोलाएर लिएर आइज !
*********************************************************************************


 रमाइलो ......अपहरणकारी
रमाइलो अपहरणकारी
एकपटक खप्परध्वज जंगलको बाटो भएर शहर जाँदैथियो । बिचबाटोमा पुगेपछि
उसको गाडी अघिल्तिर एक्कासी एउटा एउटा बन्दृक सहितको मान्छे आएर
गाडी रोक्ने आदेश दियो ।
बन्दुकेः ए....हेण्डस् अप ! महिलामाथी हातपात गरेको छस् कि छैनस् ?
खप्परध्वजः छैन हजृर ।
बन्दुकेः गिद्धे दृष्टि लगाएको छस् कि छैनस् ?
खप्परध्वजः छैन हजृर ।
बन्दुकेः मौका पर्दा चौका हानेको छस् कि छैनस् ?
खप्परध्वजः छैन हजृर, म प्राकृतिक रुपमा नै नपुंसक हुँ ।
बन्दुकेः एक्लै दुक्लै भेट्दा कि पुंसक हृन्छस् कि ?
खप्परध्वजः हुन्न हजुर हुन्न । टेष्ट गरि हेर्नोस्, त्यस्तो भए गोली ठोके पनि हुन्छ ।
बन्दुकेः त्यसो भए मेरी प्रेमिकालाई पर शहर सम्म लिफ्ट देउन यार !

 "किराहरु र जनावरहरुको फूटबल म्याच"
एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ -टाइम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधेछन; 
"कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?"
"पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।

**********************************************************************************
 हा..... हा. .... हा...

हा..... हा. .... हा...   
घरमा चोर पसेपछि घरधनी हत्तपत्त एउटा ठूलो बाकसभित्र लुकेछ । चोरहरूले जताततै खोज्दा पनि मूल्यवान् कुनै सामान नभेटेपछि अन्त्यमा उक्त  बाकस खोलेछन् । त्यहा घरधनीलाई देखेर अचम्म मान्दै चोरले सोधेछ, "तपाई यो बाकसभित्र ? किन ??" घरधनीले मुख लुकाउँदै भनेछ, "तपाईहरू चोर्न आइहाल्नुभयो । मेरो घरमा भने चोर्न लायकको कुनै सामान छैन । त्यसैले सार्‍है लाज लागेर लुकेको हुँ हजुर !"

आयुश्मा सापकोटा
म्यारिकभिल,सिडनी।  

**********************************************************************************
 ।।दिमागमा आगो।।

।।दिमागमा आगो।।
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको।

श्रीमती: मलाई लाग्दै छ कि हाम्रो छोरी कसैको मायामा परी जस्तो छ।।
श्रीमान्: तिमी कसरी भन्न सक्छौ?
श्रीमती: किन कि, अचेल छोरीले पकेट मनि नै माग्दिन्।।
**********************************************************************************
 ससुरालीमा ......
एकजना अधबेस्रो मानिस आपनो ससुराली जान लागेको बेलामा उसको बुवाले भनेछ बुवा - छोरा ससुरालीमा जे सोधे पनि बढाएर भन्नु है
छोरा - हुन्छ बुवा हुन्छ
उ ससुरालीमा पुग्यो
ससुरा - ज्वाइ साहेव तपाइको त मोटरसाइकल पनि छ होइन त
ज्वाइ - कहाँ हजुर मेरो त गाडी नै छ
ससुरा - अनि ज्वाइ साहेब हजुरको त कपडा पसल पनि छ भनेको हैन
ज्वाइ - खोक्दै पसल कहाँ हुनु नि पयाक्ट्री नै छ नि
ससुरा - ज्वार्इ साहेब हजुरलाइ त खोकी पनि छ जस्तो छ नि
ज्वार्इ - खोकी मात्र कहाँ हो र मलाइ त टि वी नै लागेको छ नि
*********************************************************************************


 काम ...र ..फोन
घरको टेलिफोन बिल महिनैपिच्छे बढ्न थाल्यो । एक सांझ घरमुलीले घरका सबै सदश्यलाई बैठकमा बोलाए । श्रीमती, छोरो, छोरी, घरकी कामदार सबै चुपचाप बसिरहेकाछन् ।
घरमुलीः यो अति भयो, म जहिल्यै अफिसको फोन युज गर्छु, यतिधेरै बिल कसरी आउंछ ?
श्रीमतीः मलाई घरबाट फोन गर्न काम नै पदैन । अफिसबाट नै गर्ने गर्दछु ।
छोरीः हजुरको मतलब मैले गरें त ? म त कंपनीकै टेलिफोनबाट काम चलाउने गर्दछु ।
छोरोः मैले यो घरबाट एक कल फोन गरेको रहेछ भने, मरिजाउं । काम गर्ने ठाउंकै युज गर्छु ।
कामदारः त्यही त हजुर , कसरी यति धेरै बिल उठ्छ भन्या ! म पनि काम गर्ने ठाउंबाटै फोन गर्ने गर्दछु !
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
 ।।अगाडि बढ।

मुन्द्रे , रातामकै र भोकलाग्यो एउटा बाइकमा जादै थिए। बाटोमा तिनीहरुलाई ट्राफिक पुलिसले रोक्न खोज्यो। त्यतिखेरै मुन्द्रेले भन्यो:- सरी दाइ, पहिलेनै हामी ३ जाना छौ, बिल्कुल तपाईको लागी ठाँउ छैन।

मुन्द्रेलाई सबैले आफ्नो रमाईलो बनाएको देखेर रिस उठेछ र एक दिन श्रीमतीलाई भनेछ
एऊटा यस्तो चुटकिला भन जुनमा मेरो योगदान छैन
मुन्द्रेकी श्रीमतिले भनिछ : म गर्भवती भए।

मुन्द्रे एक दिन आर्मी क्याम्पमा ट्रेनिङ गर्न पुगेछ।
सबै लाइनमा थिए अनि ट्रेनर आएर आदेश दिएछ: नौजवान अगाडि बढ।
सबै अगाडि बढेछन् तर मुन्द्रे चै बढेनछ
यो देखेर ट्रेनरले सोधेछ: तिमि किन अगाडि नबढेको?
मुन्द्रेले भनेछ: तपाईले नौजवान अगाडि बढ भन्नुभयो अनि म त दशौं नम्बरमा छु।
-किरण रेग्मी ,सिड्नी 

##############################################################################
 दुई अंङ्कको कमाल ...!!
पत्रिकामा  प्रकाशित एक  विज्ञापनका  अनुसार जागीरको लागी  अन्तर्वार्तामा सामेल हुनकालागी  विभिन्न क्षेत्रका वेरोजगारहरु अंन्तर्वार्ताकारको कार्यकक्षमा पुगेछन , सर्व प्रथम कानून  संकायका वेरोजगार त्यहा  पुग्नु भएछ ,जसको  अन्तरवार्ता यसप्रकार छ :
अंन्तर्वार्ताकार  :  हजूरलाई मेरो प्रश्न यो छ - भन्नुहोस २ र २ बाट कति हुन्छ .
वेरोजगार :  हम्रोमुलुक को संबिधान २०४७ तथा अब  बन्ने संबिधान को धारा मा हुने भनिएको व्यवस्था र विगत मा विभिन्न अड्डा अदालतको इजलासद्वारा भएको निर्णय आनुसार २ र २ बाट ४ हुन्छ भनी प्रमाणित गरिएको छ .
दोस्रो अंन्तर्वार्ताकारका रूपमा इन्जिनीयरिंङ्ग  संकायका वेरोजगार पुग्नु भयो वहा लाई पनी सोही प्रश्न सोधियो ..
अंन्तर्वार्ताकार  :  हजूरलाई मेरो प्रश्न यो छ - भन्नुहोस २ र २ बाट  कति हुन्छ ?
जवाफ थियो :  मलाई लाग्छ यो कतई ३.९९९९९९९९९९९९ र ४.१११११११११ को बिच मा पर्नु पर्छ।
तेस्रो अन्तार्वर्ताकरका रुपमा व्यवस्थापन संकाय का वेरोजगार पुग्नु भयो वहा लाई पनि  सोही प्रश्न सोधियो ..
अंन्तर्वार्ताकार  :  हजूरलाई मेरो प्रश्न यो छ - भन्नुहोस २ र २ बाट  कति हुन्छ?
जवाफ थियो:  HOW MUCH DO YOU NEED SIR .
अन्तार्वर्ताकर : दंङ्ग  पर्दे रोजगारको निर्णय गर्न थाल्यो .....
(भन्नु को तात्पर्य एकाउंन्टमा डेविट र क्रेडिटको सहायता ले २ र २ वाट अनेकौ परिणाम पाऊंन  सकिन्छ ।)

*********************************************************************************

listen the music

::: Pendrive मा Background Wallpaper हाल्नुहोस्::
तपाईंहरु सामु एउटा Trick को बारे लेख्दैछु जुन Trick को मद्घतले तपाईंले आफ्नो Pendrive मा Background Wallpaper हाल्नसक्नु हुनेछ । तरिका simple छ, १) सबैभन्दा पहिला Background राख्नु पर्ने इमेज छान्नुहोस् र सजिलोको लागि त्यसलाई कपि गरेर desktop मा पेस्ट गर्नुहोस् । २) तल लेखिएको code लाई copy गर्नुहोस् र notepad मा paste गरेर “desktop.ini” नाम दिएर सजिलोको लागि desktop को location दिएर save गर्नुहोस् । [.ShellClassInfo] IconFile=%SystemRoot%system32SHELL32.dll IconIndex=127 ConfirmFileOp=0 [{BE098140-A513-11D0-A3A4-00C04FD706EC}] Attributes=1 IconArea_Image=”YourPictureName.jpg” IconArea_Text=”0xFFFFFF” VeBRA sources – don’t delete the tag above, it’s there for XXXXX purposes – [ExtShellFolderViews] {BE098140-A513-11D0-A3A4-00C04FD706EC}={BE098140-A513-11D0-A3A4-00C04FD706EC} {5984FFE0-28D4-11CF-AE66-08002B2E1262}={5984FFE0-28D4-11CF-AE66-08002B2E1262} [{5984FFE0-28D4-11CF-AE66-08002B2E1262}] PersistMoniker=Folder.htt PersistMonikerPreview=%WebDir%folder.bmp ३) जहाँ “YourPictureName.jpg” लेखिएको छ त्यसको ठाउमा Background राख्नु पर्ने इमेजको नाम लेख्नुहोस् । जस्तै : “kyamazza.jpg” ४) अब उक्त इमेज र तपाईंले save गर्नु भएको desktop.ini फाइललाई कपि गरेर तपाईंको pendrive मा पेस्ट गर्नुहोस् । ५) उक्त दुबै फाइललाई राईट क्लिक गरेर properties मा गएर Hidden गरिदिनुहोस् । ६) Refresh गर्नुहोस्, तपाईंको Background Wallpaper सेट हुनेछ । ७) तपाईंले यही Trick लाई आफ्नो कम्प्युटरको Drive C,D,E मा पनि प्रयोग गरेर हेर्नुस्:


Edit any website you want

Date: 26 Aug 2008/ Views: 2308 / Comments: 4

This is a java script which allows u to edit any website........ change every text in the website.... but not save it!!!!!

1. Go to any website

2. Paste the below code in the address bar of your browser

CODE::

javascript:document.body.contentEditable='true'; document.designMode='on'; void 0

Note: You can edit the website , but you cannot save it.. its just for fun and nothing more than that.


You can connect your facebook easily!!

Who says birds don't have feelings....

Millions of people cried after watching this picture in America and Europe and even in Asia . It is said that the photographer sold these pictures for a nominal fee to the
most famous newspaper in France . All copies of that newspaper were sold out on the day these pictures were published.

And many people think animals don't have a brain or feelings?????

This is truly amazing & very touching.............

Here his wife is injured and the condition is fatal. She was hit by a car as she swooped low across the road.

Here he brought her food and attended to her with love and compassion.

He brought her food again but was shocked to find her dead.

He tried to move her....a rarely-seen effort for sparrows!

Aware that his sweetheart is dead and will never come back to him again, he cries with adoring love.

He stood beside her, saddened of her death.

Bookmark and Share

Click to Download Free Music

!!!!!!!!!!

free counters
 
Note: www.onlinenepal.tk is in no way intended for illegal downloads. I am using various sites from internet to get songs, Text, pictures. I do not host any file, All MP3,Pictures,Text are the property of their respective owners. Please respect the publisher and the artist for their creations if their mp3, text copyrighted. Please respect the publisher and the artist for their creations if their mp3, text copyrighted