तपाईँलाई स्वागत छ यो साईटमा:::तपाईंहरुले हेर्न सक्नुहुन्छ: प्रसिद्ध नेपाली गीतहरु, नेपाली कलेजका केटीहरु, नेपाली चुट्किला, Extra Nepali Models ,Sms Collection,Free Software , Free call 100% ,कम्प्युटर समस्या-No problem solve it ,नेपाली राष्ट्रिय गीतहरु Listen Nepali F.M

www.onlinenepal.tk

नेपालका जल्दाबल्दा नायिका, मोडेलहरुले हट हट सिन दिन थालेका छन्। यसबाट देशका विकृति मात्र हैन् पैदा हुनथालेको छ। हैन नेपालमा कतीधेरै मोडेल हरुहुन्। कती शोक चढेको भेने ११, १२ पढ्दै गरदा पनि मोडेलिङ गर्नु पर्ने। हुनत नेपालमा कैइछैन भन्नेहरु मोडेल हेरेरै चित्त बुझाएका छन्।

नेपालमा अहिले यति बज्यो

Nepali Time:

Fans of Online Nepal

Popular Posts

Saturday, July 10, 2010

Nepali Jokes Collection

Nepali Jokes Collection

What is the difference between wife & saali?
Saali is Beauty, Wife is duty,
Saali is passion, Wife is tension,
Saali is patakha, Wife is jhatka,
Saali is cool, Wife is fool,

Nepali Jokes Collection

छोरोः डेडी, पल्लो घरको अंकलको नाम डार्लिङ हो ?
बाबुः हैन बाबु, उसको नाम त रमेश हो ।
छोराः अनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अंकललाई डार्लिङ भन्नुहुन्छ त

काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् । कालीमिस: म राम्री छु, यो कुन काल हो ? दिपकः यो भुतकाल हो मिस । कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो । दिपकः नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु भन्दा त भुतकाल नै भयो नि मिस

Nepali Jokes Collection

One person felldown into the river near hillside.people looked fm hill tell everyone to save him.but nobody jump coz all cawards.but suddenly one jump fm hill save the person.all people clap and tell him thanks.but inreply the people who save a person cry to people kisne mereko laat mara pichhese.

Nepali Jokes Collection

श्रीमान श्रीमतिसँग: छ्या हजुर त कस्तो भुडे हुनुभएको । एसो बिहान हिंड्ने गर्नुस न । श्रीमान्: तिम्रो पनि त भुडी ठुलो नै छ नि, मलाई मात्र के भन्छौ । श्रीमति: म त आमा बन्न लागेको भएर पो मेरो भुडी बढेको त । श्रीमान्: ल, म पनि त बाउ बन्दैछु नि
Nepali Jokes Collection

एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।बुढा : बाबु तिमी के गर्दै छौ ?बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?बच्चा : अब भागौ ....


एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि

Nepali Jokes Collection

एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।हनुमान : प्रभु मैले के विराएँ ?राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ?हनुमान : किनर प्रभु ?राम : भित्र सिता कपडा फेर्दै छिन ।

Nepali Jokes Collection


बाबु : छोरा तैले गधा देखेको छस ??छोरा : देखेको छु ड्याडी ..बाबु : अनी उल्लु नि ??छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ?बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर ...

Nepali Jokes Collection
पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।डाँका : हा हा हा पुलिश : ओए किन हाँस्दै छस ?डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु

Nepali Jokes Collection]
]
बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछन, क्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान खोजेको ? लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त

Nepali Jokes Collection
]
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस तसाहुजी : ल यो लिनुहोस् राम्रो छकन्जुस : कती पर्छ यसको ?साहुजी : ५००कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन




0 comments:

Post a Comment

listen the music

::: Pendrive मा Background Wallpaper हाल्नुहोस्::
तपाईंहरु सामु एउटा Trick को बारे लेख्दैछु जुन Trick को मद्घतले तपाईंले आफ्नो Pendrive मा Background Wallpaper हाल्नसक्नु हुनेछ । तरिका simple छ, १) सबैभन्दा पहिला Background राख्नु पर्ने इमेज छान्नुहोस् र सजिलोको लागि त्यसलाई कपि गरेर desktop मा पेस्ट गर्नुहोस् । २) तल लेखिएको code लाई copy गर्नुहोस् र notepad मा paste गरेर “desktop.ini” नाम दिएर सजिलोको लागि desktop को location दिएर save गर्नुहोस् । [.ShellClassInfo] IconFile=%SystemRoot%system32SHELL32.dll IconIndex=127 ConfirmFileOp=0 [{BE098140-A513-11D0-A3A4-00C04FD706EC}] Attributes=1 IconArea_Image=”YourPictureName.jpg” IconArea_Text=”0xFFFFFF” VeBRA sources – don’t delete the tag above, it’s there for XXXXX purposes – [ExtShellFolderViews] {BE098140-A513-11D0-A3A4-00C04FD706EC}={BE098140-A513-11D0-A3A4-00C04FD706EC} {5984FFE0-28D4-11CF-AE66-08002B2E1262}={5984FFE0-28D4-11CF-AE66-08002B2E1262} [{5984FFE0-28D4-11CF-AE66-08002B2E1262}] PersistMoniker=Folder.htt PersistMonikerPreview=%WebDir%folder.bmp ३) जहाँ “YourPictureName.jpg” लेखिएको छ त्यसको ठाउमा Background राख्नु पर्ने इमेजको नाम लेख्नुहोस् । जस्तै : “kyamazza.jpg” ४) अब उक्त इमेज र तपाईंले save गर्नु भएको desktop.ini फाइललाई कपि गरेर तपाईंको pendrive मा पेस्ट गर्नुहोस् । ५) उक्त दुबै फाइललाई राईट क्लिक गरेर properties मा गएर Hidden गरिदिनुहोस् । ६) Refresh गर्नुहोस्, तपाईंको Background Wallpaper सेट हुनेछ । ७) तपाईंले यही Trick लाई आफ्नो कम्प्युटरको Drive C,D,E मा पनि प्रयोग गरेर हेर्नुस्:


Edit any website you want

Date: 26 Aug 2008/ Views: 2308 / Comments: 4

This is a java script which allows u to edit any website........ change every text in the website.... but not save it!!!!!

1. Go to any website

2. Paste the below code in the address bar of your browser

CODE::

javascript:document.body.contentEditable='true'; document.designMode='on'; void 0

Note: You can edit the website , but you cannot save it.. its just for fun and nothing more than that.


You can connect your facebook easily!!

Who says birds don't have feelings....

Millions of people cried after watching this picture in America and Europe and even in Asia . It is said that the photographer sold these pictures for a nominal fee to the
most famous newspaper in France . All copies of that newspaper were sold out on the day these pictures were published.

And many people think animals don't have a brain or feelings?????

This is truly amazing & very touching.............

Here his wife is injured and the condition is fatal. She was hit by a car as she swooped low across the road.

Here he brought her food and attended to her with love and compassion.

He brought her food again but was shocked to find her dead.

He tried to move her....a rarely-seen effort for sparrows!

Aware that his sweetheart is dead and will never come back to him again, he cries with adoring love.

He stood beside her, saddened of her death.

Bookmark and Share

Click to Download Free Music

!!!!!!!!!!

free counters
 
Note: www.onlinenepal.tk is in no way intended for illegal downloads. I am using various sites from internet to get songs, Text, pictures. I do not host any file, All MP3,Pictures,Text are the property of their respective owners. Please respect the publisher and the artist for their creations if their mp3, text copyrighted. Please respect the publisher and the artist for their creations if their mp3, text copyrighted